सूचना (मिति: २०८०।०९।२४)

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा तथ राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित “श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह” कविता प्रतियोगितामा प्राप्त ३०५ (तीन सय पाँच) कविता मध्ये निर्णायक मण्डलबाट छनौट गरिएका उत्कृष्ट छ विजेताहरु देहाय बमोजिम भएको व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ । क्र.सं प्रतियोगी कविको नाम ठेगाना कविताको शीर्षक योग्यताक्रम १. श्री उमेश पुन मगर रुकुम पश्चिम देशभित्र देखेको देश प्रथम २. श्री सुभाष खनाल कपिलवस्तु पृथ्वीनारायण दोस्रो ३. श्री सिजन श्रेष्ठ संखुवासभा पृथ्वीको यात्रामा पृथ्वी तृतीय ४. श्री अविरल डि.सी. दाङ्ग बाँचौ नेपाली बनी प्रोत्साहन ५. श्री निरुता बुढाथोकी म्याग्दी ए मेरा सन्तति हो ! प्रोत्साहन ६. श्री प्रविण अधिकारी लमजुङ्ग बडामहाराजलाई पत्र प्रोत्साहन