प्रेस विज्ञप्ति २०८०।११।२८

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा फागुन २६, २७ र २८ गते तीन दिन केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भएको छ। बैठकले देहायका निर्णयहरु गरेको छ।